साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराले वृद्धाश्रम पठायो

Nepal Telecom ad

आफुले आफैँलाई हरायो
अनि बाच्नुको अर्थ बनायो

कवि बनेर वैज्ञानिकले
ढुङ्गा पगाल्यो आगो जमायो

पागल रहेछ त्यो चालक
आफू मरेर यात्रु बचायो

जंगलमा मन्दीर बनाएर
पापीले पनि युक्ति लगायो

बा–आमाले स्कुल पठाए
छोराले वृद्धाश्रम पठायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x