साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाका महल !!

Nepal Telecom ad

गणतन्त्र तिमी आयौ छाना फेरिएन
उहि कलम उहि मसी पाना फेरिएन ।

उस्तैछन् ब्वाँसाहरू उस्तैछन् सिकारी पनि
देश लुछि भोज गर्छन् दाना फेरिएन ।

बाहिर बाहिर हल्ला खल्ला भित्र भित्र मिलेमतो
ताण्डव नृत्य उहि पुरानो गाना फेरिएन ।

कतै चुल्हो बल्या छैन कतै पाटी चल्छ यहाँ
घटि बढि गरि बाँड्ने माना फेरिएन ।

चुपचाप छ सबै तिर कस्लाई के को फुर्सद यहाँ
आँखा भए नि अन्धो बन्ने काना फेरिएन ।

सबै लुटे लुट्नु जति लुट्न बाँकी के नै छ र
अत्याचारले च्यातिएको नाना फेरिएन ।

महोत्तरी खयरमारा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अस्तित्व

अस्तित्व

राजु स्याङ्तान
नेपाल यातायात

नेपाल यातायात

राजु स्याङ्तान
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x