०७० को दशकदेखि कविता लेख्न थालेका कवि राजु स्याङतान नेपाली वर्तमान कविता लेखनमा एक शक्तीशाली उपस्थिति हो । उनका कविताले नेपाली समाजमा पीँधमा रहेका जनताका आवाजहरुलाई सशक्तरुपमा बोलिरहेको हुन्छ । महोत्तरी बर्दिवासका उनी हाल पत्रकारितामा आवद्ध छन् ।
अस्तित्व
राजु स्याङ्तान : यो चर्को घाम रुखहरु तिर्खाएर मरेका छन भकाभक चराहरु बस्दैनन् यहाँ पिरती गाँसेर
पुरा पढ्नुहाेस्नेपाल यातायात
राजु स्याङ्तान : समयको निर्मोही छातिमाथि बेमतलब दौडिरहेको छ एउटा बस उसको निधारमा लेखिएको छ ‘नेपाल
पुरा पढ्नुहाेस्सपनाका महल !!
गणतन्त्र तिमी आयौ छाना फेरिएन उहि कलम उहि मसी पाना फेरिएन । उस्तैछन् ब्वाँसाहरू उस्तैछन् सिकारी
पुरा पढ्नुहाेस्एउटा दासको घोषणा–पत्र
राष्ट्रिय कविता महोत्सव–२०७२ मा तृतीय हुन सफल कविता आफ्नै चिहानमाथि चुपचाप निधाइरहेको यस युगको असली दास
पुरा पढ्नुहाेस्

raju syangtan



























