साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यालेन्टाइन विशेष कविता : पानीलाई अङ्कमाल गर्दै !

Nepal Telecom ad

नदीको भँगालोबाट
छुट्टिएका हामी
एउटै हाँगाका फूल
एक्लै एक्लै मुस्कुराएको पनि
धेरै भइसक्यो
आऊ आज
हिम नदीको तरङ्गसँगै
कसैले नदेख्ने गरी
सल्बलाउँदै
बिस्तारै खोलैखोला
बतासको तालसँगै आऊ
म किनार छोडेर घस्रँदा घस्रँदै सुस्तरी
तिमीसम्म आउनेछु
अनि त..ल खोली दोभानमा
हामी दुवैको भेट हुनेछ ।
त्यहाँ हुने छैन कुनै मान्छेको साम्राज्य
हुने छैन कतै पनि आगोको आतंक
केवल हुनेछ
पानीको सुन्दर आकाश
पानीकै गाउँ
पानीकै घर
वरपर सबै पानीकै परिवेश
अनि हामी ढुङ्गाको सिरानी हालेर
निदाउनेछौँ
पानीलाई अङ्कमाल गर्दै !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x