साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम दिवस भन्दै सबै प्रेमगीत गाउँछन्

Nepal Telecom ad

प्रेम दिवस भन्दै सबै प्रेमगीत गाउँछन् सानु
देउराली र पार्क अनि डिस्को खुबै धाउँछन् सानु ।

भ्यालेन्टाइन भन्दै यहाँ मरिमेट्नेहरू धेरै देखें
हामी पनि जाउँन त्यहाँ कस्तो माया लाउँछन् सानु ?

रातो फूल गुलाबको बोक्दै हिंड्या देख्दैछु म
फूलसँग कति चोखो माया साट्न पाउँछन् सानु ?

हाम्रो प्रेम त मुनामदन भन्दा माथि पुग्नु पर्छ
हामी अलि छुट्टै बसौं सबै त्यतै आउँछन् सानु ।

धादिङबेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x