साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनौं राजा आलोपालो !

Nepal Telecom ad

प्रजातन्त्र आयो अब, बनौं राजा आलोपालो !
घरकालाई ढाँटीछली,छिमेकमा जोरौं गालो ।

फकाएर, हप्काएर माया गरे ख्वामित्ज्यूले,
तामा–पित्तल मिसाएर लाईदियो सुनको बालो ।

सिद्धान्त र स्वाभिमान अनौठो छ नेताजीको,
बाँड्याचुड्या देश भयो, झण्डा भयो झुम्रोटालो !

सजिलै पो बेचिंदैछन्, गोरे कान्छा गोरी कान्छी
किन्नेको छ मन कालो, धन कालो, बुद्धि कालो !

चटकीको राजनीति, चटकझैं हुन्छ हेर,
रोटीबेटी भन्ने मन्त्र फुक्दा बने साली सालो !

नेपालको नाम अब भएको छ हाँडीगाउँ,
यो जात्रामा काटिँदै छ, आफूमात्र बस्या डालो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x