साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुखित हामी

Nepal Telecom ad

विभिन्न दलहरूको ध्रुवीकरण र खास गरी एमाले र माओवादी केन्द्रको गठबन्धन अनि एकताको कुराले धेरैलाई चिन्तित बनाएको छ । आउँदो चुनावपछि पनि यो एकता कायमै रह्यो भने यसले नेपाली समाजमा ठूलठूला दुष्प्रभाव पार्नेछ । धेरैको रोजीरोटी गुम्नेछ । धेरैको निद्रा खानेछ, भोक हराउनेछ ।{{read_more}}

धेरै मानिसहरूको खानपान र मनोरञ्जनका लागि वाम पार्टीहरूको लडाइँ लाभदायक थियो । टुक्राटुक्रामा बाँडिएर उनीहरू एकअर्कालाई मनपरी गाली गर्थे, एकअर्कालाई नांगेझार बनाएर टुँडिखेलमा लडाउँथे र सिस्नुपानीले हान्थे । अब त्यस्तो रमिता हेर्न नपाइने आशङ्काले हामी नेपाली जनता दुस्खी छौँ । गाली सुन्न नपाउँदा हाम्रा कानहरूलाई शून्यता र दिग्दारी हुनेछ । दक्षिणपन्थी, उग्रवादी, प्रतिगामी, यथास्थितिवादी, टाउकोकट्टा, घाँटीरेटुवा, नपुंसक, दरबारिया, भ्रष्टाचारी, हत्यारा, गुप्तचर, छेपारो, विषवृक्ष, कठपुतली, बैसाखी, पाखण्डी, शिखण्डीजस्ता अनेकौँ उपाधिद्वारा वाम पार्टीहरूले एकले अर्कालाई गाली गर्दा फोका उठुन्जेल ताली बजाउने हाम्रा हातहरूमा खिया लाग्नेछ । खोक्रो राष्ट्रवादी र लम्पसारवादीमा आएर गाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x