साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकामका लाहुरे ?

Nepal Telecom ad

माला टन्न भिरेर हिँड्दछ यहाँ, छन् आउरे– बाउरे  
बस्ती–बस्ती पुगेर गर्दछ कुरा, भन्छन् सबै लाहुरे । 
सत्ताको सपना बुनी घरघरै, डुल्दैछ रे छाउरे 
दाता रूष्ट भएर गर्जन गरे, के काम यो लाहुरे ? ।। १ ।।

पैला भोट लिएर मोज र मजा, आफैँ धनी भो यहाँ  
ठेक्का–शेयर जागिरे जति भए, नाता र गोता जहाँ । 
पार्याै मात्र भर्याङ आज सब छौँ, हा ? दाउरे चाउरे 
पच्दै लाज झुलुक्क झुल्कन गयौ, हे भ्रष्ट ए लाहुरे ।। २ ।।

शिक्षा–स्वास्थ्य र एन्जिओ–पति हुँदै, बन्दै गयौ माफिया  
तिम्रा भाषण मात्र शब्दहरूका, मात्रै बने काफिया ।
आयौ फेरि नवीन बन्न अगुवा, घन्काउँदै झ्याउरे । 
लज्जा–बोध हुँदैन ? कत्ति मनमा , बेकामका लाहुरे ? 

धादिङवेँसी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x