साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरेशलाइ चनाको पोको भनेर

Nepal Telecom ad

आश्वासन देखायो रोको भनेर
दु:खी र गरिब को को ? भनेर ।

आफ्नैलाइ राहत बाड्दैथ्यो सरकार
सुकुम्बासी, नांगा र भोको भनेर ।

पंडित बा भोजमा तर्किदै थियो
दलितले भान्सा छोको भनेर ।

पुलिसले तस्करी रिश्वतमा छोड्यो
चरेशलाइ चनाको पोको भनेर ।

नालायक नेता भोट माग्दै थियो
देश नयाँ बनाउने धोको भनेर ।

पन्द्रुङ्-१,गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x