साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि मलाई डर लाग्छ

Nepal Telecom ad

तिमी बामे नसर्दै दौडिन खोज्छ्यौ अनि मलाई डर लाग्छ
तिमी बोली नफुट्दै गाउन खोज्छ्यौ अनि मलाई डर लाग्छ

यो संसार धेरै ठुलो छ र मान्छेहरू पनि अनेक थरीका छन्
तिमी आँखा नखुल्दै हेर्न खोज्छ्यौ अनि मलाई डर लाग्छ

तिमीलाई हराउन यहाँ जो पनि जसरी पनि आउन सक्छन्
तिमी दाउ नसिक्दै लड्न खोज्छ्यौ अनि मलाई डर लाग्छ

अनगिन्ती भाषाको बिचमा साँच्चै हामी लिलिपुटजस्ता छौँ
तिमी कखरा नबुझ्दै लेख्न खोज्छ्यौ अनि मलाई डर लाग्छ

कति नै भो र बगैँचामा बिरूवा सारेको सम्झिहेर त सानू !
तिमी फल नपाक्दै टिप्न खोज्छ्यौ अनि मलाई डर लाग्छ ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x