साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जितुवा र हरूवामा !?

Nepal Telecom ad

जित्दा मातेर हिँड्ने, कतिपय बढुवा, क्षुद्र बानी सँमाल  height=
हार्दा रोएर लुक्ने, अतिसय घटिया, तुच्छता झट्ट फाल ।{{read_more}}
सम्झीद्यौ खेल हो यो, जनमत बुझिद्यौ, चक्र जस्तै घुमेको 
सासूको याम कैले, अनि तनय–वधू, मुख्य हुन्छन् सबैको ।। १ ।।

छोड्द्यौ है दम्भ जो–जो, विजित–जनहरू, सम्झ यो भेल सम्झ 
दम्भै हो कंश–भस्मासुर गति नहुने, दानवी भाव सम्झ ।
हारेका खिन्न बन्दै, पर–पर नपुगे, धैर्यलाइ अँगाले 
पाण्डूका पुत्र–गाथा, पढ दिल–दिलले, धैर्यलाइ सँगाले ।। २ ।।

चुन्दा बुन्दा सबैले, नव–नव गतिका, वस्तु जन्माइदिन्छन् 
क्रोधी–रोधी–विमोही, नबन त जनले, फेरि अन्माइदिन्छन् ।
सग्ला–अग्ला–उपल्ला, भिजन र सपना, उच्च होस् कार्य–शैली 
भ्रष्टाचारी–मदारी, उदर अति ठुलो, धारणा हुन्छ गैली ।। ३ ।।

धादिङ बेँसी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x