साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
जबदेखि तिमीले छोड्यौ हाल उस्तै छ 
कहिले पनि नछुट्टिने मायाजाल उस्तै छ {{read_more}}
माया गर्छु यति धेरै भन्दाभन्दै पनि सानू 
छोड्यौ तिमीले मलाई किन सबाल उस्तै छ ।

२.
भयो तिमी छोड अब राजनीति नगर 
जीवन अन्तै मोड अब राजनीति नगर 
कति दिन रुवाउँछौ सोजा जनतालाई 
राम्रो सम्बन्ध जोड अब राजनीति नगर । 

नुवाकोट,  हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोकान

दुई ठोकान

कमल पौड्याल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x