साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसिरहे भूतहरू

Nepal Telecom ad

एकादेशको धरतिमाथि, हाँसिरहे भूतहरू height=
आँखा छोपी कुना पसी, रोइरहे सपुतहरू ।{{read_more}}

बजार थियो अचम्मको, ग्राहक थिए अचम्मका
सढी जान्थे त्याग–सेवा, बिक्री हुन्थे कर्तुतहरू ।

सङ्ग्राम हुन्थ्यो सधैंभरि, योद्धा थिए मुखुण्डोमा
नाजुक हुन्थे वीरहरू, साधु बन्थे “अछुत”हरू ।

जमिन्दारी थियो विशाल, तन्त्र नामको मौजाभित्र
महलभित्र अन्धकारमा, बुझाइन्थे कुतहरू ।

कुनै दिनमा पक्कै खुल्लान्, नेत्र खलपात्रहरूको
पक्कै बुझ्लान् कात्रो हुन्छन्, मल्मल नैनसुतहरू ।

२०७४ पौष १
कौसलटार, भक्तपुर 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x