साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. height=
इतिहास हेर्दा पुर्खाले बगाएको रगत र पसिनाको इमानी भेटिन्छ 
त्यहि इतिहास हेर्दा असाम र दसगजा बेची खाने बैमानी भेटिन्छ {{read_more}}
ती देश बेची खाने बैमानीलाई सखाप पारेकै कारण यहाँ 
इतिहासमा लेखिएको वीरगोर्खालीले बनाएको विश्व कीर्तिमानी भेटिन्छ । 

२.
भाग्य पनि फेरिन्थो होला लेख्न मिल्ने भाको भए 
दुःख किन दोहोरिन्थो होला देख्न मिल्ने भाको भए 
सबै मानिस खुसी हुन्थे होला दुःख जति बिर्सिएर 
मनको घाउ पुरिन्थो होला सेक्न मिल्ने भाको भए ।

नुवाकोट
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

कमल पौड्याल
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x