साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जंगली बाँदरलाई 

Nepal Telecom ad

सधैं हाल्छु ढुङ्ग्रामा कुकुरको पुच्छरलाई height=
सम्भव होला गाई पार्न गधाको खच्चरलाई ?

रच्ने भैयो इतिहासै कामको हैन कुराको 
हवाइजहाज बनाइन्छन् भुसुना र मच्छरलाई ।{{read_more}}

ठटाउनेलाई भत्काउनेलाई बेहोरेरै जुनी बित्यो
कसले पार्ला राजमार्ग पहरा र अक्करलाई ?

किन उज्ज्याउँ चोरीऔंलो बैरीको नाकमा
बरु दोष दिउँ कि यो आफ्नै खप्परलाई !

न सुम्पिएस् है ‘ग्वालटारे’ पाकेको नरिवल
सोमत हुर्मत विवेकहीन जंगली बाँदरलाई ।

२०७४ पौष ५
कौसलटार, भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x