साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनी गरीब

Nepal Telecom ad

“उहाँको पछि किन लाग्नु भो त ?”
“सिद्धान्तका लागि”
“के सिद्धान्त ?” {{read_more}} height=
“सबै गरीबले खान लाउन पाउने सिद्धान्त”
“कति बर्ष भो उहाँको पछि लागेको ?”
“४० बर्ष”
“अनि के भो त ?”
“हाम्रो सत्ता आएपछि सबै गरीबले खान लाउन पाउँछन् भन्नु भाछ”
“उहाँहरूको सत्ता त आयो नि”
“खाने लाउने प्रक्रिया पनि आयो नि”
“कसरी”
“उहाँहरू गरीब नै हुनुहुन्थ्यो, हामीले चन्दा दिन्थ्यौँ, अहिले हामी उहाँहरूसँग मागेर चलाउँछौँ”
“गरीबका कुरा नि”
“यसरी नै बिस्तारै बिस्तारै सबै गरीब धनी हुन्छन् भन्नु भाछ ।”

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x