साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेद्र्यौन हाँस्यो चिता !

Nepal Telecom ad

भो–भो ब्याज उठ्यो महाजनहरू, सावाँ भए पुग्दछ height= 
धेरै लोभ र लालचा नगर है, स्वर्गै अहो चुक्दछ ।{{read_more}}
हात्तीछाप थियौ भयौ सहरका, प्रासादका मालिक 
खोल्यौ बैँक र नर्सिङै–घर कयौँ, ऐले भयौ सालिक ।

छोरा ज्वाइँ पुगे युरोप नगरी, घर्बार जोडे मजा 
साली भाइ र सम्धिनी सब गए, नाता गए देशका ।
मन्त्री–साम्सद बन्न पाइन भनी, रून्चे नबन्द्यौ तिमी 
गाउँ बेचिसक्यौ यिनै पनि बिके, बेचेर जाउ तिमी ।

हार्याै क्रन्दन छोड लुट्नु लुटियो, जित्नेहरू नै लुटून् 
नारा टन्न छँदैछ देश–जनता, सम्वृद्धिमा चैँ छुटून् ।
मुद्दा जेल र नेल हत्कडी सबै, लाग्ला मिलाउ भिसा 
जित्वा वा हरूवा दुबै नयनले, हेर्द्यौन हाँस्यो चिता । 

धादिङबेँसी 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x