साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले र अहिले  

Nepal Telecom ad

पहिले मायापिरम त     height=
ब्ल्याक व्हाइट टिभी जस्तो
एउटै च्यानल हे¥याछ हे¥याछ    {{read_more}}
अहिले माया पिरम रङ्गिन टिभी जस्तो
कहिले यो च्यानल फे¥याछ 
कहिले त्यो च्यानल फे¥याछ ।   

पहिले माया पिरिम कति स्लो कति 
महिनौंसम्म हेराहेर चल्ने 
बर्षौपछि मात्र रुमाल फेराफेर चल्ने 
अनि त्यो माया पिरम 
कहिले फुल्ने कहिले फल्ने ?

अहिले माया पिरिम हेर्नुस् त कति फास्ट 
आज हेराहेर 
भोलि अधर फेराफेर 
पर्सि जन्ती आउने    
स्वयम्वरकै दिन दुलहीले घोर्ले छोरो पाउने ।   

उहिले माया पिरिम भनेको  
श्रीमान जता गए पनि 
श्रीमतीले घर गृहस्ती चलाउने
फाट्टफुट्ट भ्यालेटाइन मनाउँदा पनि 
दर्जनौँ भन्ट्याङभुन्टुङ फलाउने 
अहिलेको मायापिरिम 
बिहे गरेर बुढो विदेशतिर धाउने
ऊ गाको भोलिपल्ट अर्को भाले
भ्यालेनटाइन मनाउन आउने 
बिचरा श्रीमान भ्यालेनटाइन मनाउन आउँदा 
उपहार स्वरुप डिभोर्सको प्रेमपत्र पाउने । 

पहिलेको मायापिरिम त जूनताराको जस्तो 
सधै नजिक रहिरहने 
आजको मायापिरिम त कस्तो 
ठ्याक्कै चाइनिज माल जस्तो 
सस्तोमा पनि उस्तै सस्तो 
मेड इन चाइना 
आज छ भोलि छैन भने जस्तो ।

दाङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x