साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनतालाई पनि आश छैन

Nepal Telecom ad

थाहा छ अचेल, उसको गाउँमा बास छैन
चुनाव पछि हो, जनतालाई पनि आश छैन । {{read_more}}

हरेक पटक, ढाँटेर खाने बानी परेको छ
छान्नै परे पछि के गर्नु नछाने, बाँच्ने ढाडस छैन ।

चुनाव आउँछ जान्छ, ऊ पनि आउँछ जान्छ
निकै पछि शहरमा भेट्यो, चिनेको आभाष छैन ।

गाउँ हो, यसपाली गर्ला नि भन्यो, पत्यायो
बाँचेकै छौँ नङ्ग्रा खियाएर, कुनै त्रास छैन ।

फेरि पनि आउला नि, हामी सम्झेर गाउँले हो
राम्रो चुन्ने अधिकार हाम्रो, जीवित लाश हैन ।

आँखिभुइँ–८ संखुवासभा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x