साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर चोर मिलौँन के भो र ?

Nepal Telecom ad

 height=धेर थोर, सबै छन् चोर
झुट्टो कुरो गरेको, कहाँ हो र {{read_more}}
रूप चोर, सिपको चोर
चोर्को कुरा, गरेर के भो र ?

थरी थरी, छन् चोरै चोर
चोरकै साम्राज्य, भो हेर
साँध चोर, सिमाना चोर
ठुला साना, सबै नै छन् चोर

तिमी ठुलो, मन् छैन ठुलो
मुसो बनि, न पार भ्वागं दुलो
माग बरु, दुई हात जोडेर
माग्न आउ, चोर्ने काम छोडेर

तिमी रै छौ, साह्रै नै गरिब
गरिब भन्दा, झन् धेरै हरिप
लाज सर्म, न पचाऊ यसरी
तिमीलाई सम्झाऊ, म कसरी

अर्की चोर, कस्ती छिन् हेर
मुटु चोरिन् सुटुक्कै पसे र
कविले कविता, चोर्या छ
यस्ले मलाई, ठुलै पिर पर्या छ

कर चोर, झन् धेर धेर
भैरबले भन्या थे, उहि बेर
चिट चोर, विद्यार्थी धेर
चोर चोर, मिलौँ न के भो र

किन भन्नु, अरुलाई चोर
ऐनामा हेरौन, एक फेर
मन्दिर गयौ, उनैलाई भेटन
लोभी मन्को पियासै मेटन

तिम्रो सिउँदो, देखे र खालि
दुनियाँले बजाए, कर ताली
किन चोर्यौ, अर्काकी पति
भनिदेऊ न, तिमीले नढाँटी ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x