साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुजारीले जुत्ता हान्छन् होला 

Nepal Telecom ad

दैबले नि भक्तबाट घुस खान्छन् होला
यमदुत घुस माग्दै स्वर्ग लान्छन् होला {{read_more}}

बलि दिए काम बन्ने नत्र बिनास् हुने
कालीहरू खुनै खाइ जीवन धान्छन् होला

गाई दान गर्नेहरू स्वर्ग पुग्छन् भन्छन्
मलमुत्र दिने त्यो गाई कहाँ बान्छन् होला

शंका लाग्छ हाम्ले जस्तै देवताहरू पनि
फजुल् खर्च गरि गरि चाड मान्छन् होला

देउता पनि नेता नै हुन् छुट्टै पार्टी उसको
कार्यकर्ता लेबी तिर्न मन्दिर जान्छन् होला

आफ्नै भक्तबाट लुट्ने तिमी लुटेरालाई
कुनै दिन पुजारीले जुत्ता हान्छन् होला ।

सम्पर्क : ९०३४११८६८४
वेबसाइट :www.prakasharyal.com.np

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x