साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेसँग दोहोरी

नेता फेर्न छैन है कठिन झोले फेर्न सारै भो कठिन बस भो भो त्यै झोला बोकेर, देश बेचुवाका मादलै ठोकेर ।

Nepal Telecom ad

केटीः-
झोले दाइ न बोक झोला
थोत्रो झोला फाल्दिए के होला
बस माया नेपाली साथैमा, रमाएर जुनेली रातैमा ।

झोलेः-
झोला बोक्ने भै सक्यो बानी
न बोकेर भन त के खानी ?
बस्छु म त नेताको साथैमा, रमाएर मासु र भातैमा ।

केटीः-
भाते बुद्धि छोडिदेऊ दाजु
नेतादेखि सबै छन् बिराजु
बस माया नेपाली साथैमा, हाँसी खेली जुनेली रातैमा ।

झोलेः-
जे जे भन जे सुकै गर
झोला छाड्ने कुरो चाहिँ नगर
बस्छु म त नेताको साथैमा, रमाएर मासु र भातैमा ।

केटी :-
नेता फेर्न छैन है कठिन
झोले फेर्न सारै भो कठिन
बस भो भो त्यै झोला बोकेर, देश बेचुवाका मादलै ठोकेर ।

०००
२०७९।५।३०। जाउलाखेल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x