साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो सिंह मर्दछ

कालोमा कालो कुहिएको टालो चिवेको स्परुप न प्रष्ट बोल्छ सिस्नो छैँ पोल्छ देख्दैमा कुरुप ।

Nepal Telecom ad

पसुको राजा त्यो सिंह बहादुर ऊ आफै मूर्ख छ
पानीको छायाँ देखेर माया कुवामा कुद्दछ
त्यो मर्छ मर्छ अवस्य मर्छ धापमा पर्दछ
असक्षम जन्तु सक्षम हुन्न मर्न त पर्दछ ।

स्याललाई काल आएमा पछि सहर पस्छ रे
मानिसका बिच त्यो मुर्ख पसु कसरी बच्छ रे
अवस्य अब आएछ काल बिचरा पसुको
तैपनि भक्ति गरेर बस्छ भार्या र यसुको ।

कालोमा कालो कुहिएको टालो चिवेको स्परुप
न प्रष्ट बोल्छ सिस्नो छैँ पोल्छ देख्दैमा कुरुप
तेसका पनि पछौटे छन् नि पसुका लहर
जुठो र पूरो खानका लागि हर्दम तयार ।

सानोमा सानो खरायो पनि निडर भएर
सिंहलाई मार्यो हामी नि मारौँ समिपै गएर
लाएर बुद्धि नफालि सुद्धि जङ्गली पसुलाई
तागत हाम्ले देखाउनै पर्छ भार्या र यसुलाई ।

यी पसु मारि सिनित्त पारि ढुक्कले बस्ने हो
फलामे साङ्गलो घाँटीमा बेरि बेसरी कस्ने हो
यो नर लोक्मा कसरी सहने पशुको सासन
मानिसको सासन मानिसै गर्छ मानवी शासन ।

२०७९ ३।१ ।
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
दुःख पायौ मङ्गले, आफ्नै ढङ्गले

दुःख पायौ मङ्गले, आफ्नै...

भक्तबहादुर नेपाली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x