साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाने बानी परिसक्यो

Nepal Telecom ad

 height=अब त साथी फ्रोजन खाने बानी परिसक्यो
बासी सडेकोले स्वास्थ्यमा नोक्सानी परिसक्यो {{read_more}}

शुद्ध ताजा खाने त अब धेरै परको सपना
छुट्यो ढुङ्गे धारा बोतलको पानी परिसक्यो

पसलदेखि घरसम्म रेफ्रिजेटरको खानेकुराले
औषधी चक्की गोली जानाजानी परिसक्यो

आइस भिजेको चिसोले माइक्रोवेभको तातोले
भोजन र आन्द्राभुँडीको खिँचातानी परिसक्यो

खेतबारी हरियाली फलेको(पाकेको कहाँ पाउनु 
यहाँ त अब यस्तैमा जिन्दगानी परिसक्यो ।

५।२६।२०१९ 
लस एन्जेलस

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x