साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाड़ में जाये कान्छा 

Nepal Telecom ad

 height=पहाड़ होला तिम्रो लागि, मेरो लागि तिल हो 
लुम्बिनी हो मेरो सन्सार तिम्रो ‘कारगिल’ हो {{read_more}}

अरू कुरा असारमा भाड़ में जाये कान्छा 
पास हुनु पर्ने उही प्रभुजीको बिल हो !!

परेवा र ढुकुर ठानी झुक्किएका हामी 
छोप चल्ला, आकाशमा देखिएको चिल हो

अरूलाई के के हुन्छ अरूले नै जानून् 
तिम्रा नयन मेरा लागि दुई सुन्दर झील हो

सपनामा मेरी प्रिया आइन मेरो समीप 
बोलिन्,‘प्यारा, मेरो स्वर्ग सिर्फ तिम्रो दिल हो !’
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x