साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर कुकर्मले घेरावट हुनुहुन्छ

Nepal Telecom ad

हजुर त मेरो उँभो उँभो शिरैको सजावट हुनुहुन्छ,
त्यही भएर हिजो आज भाग्यको बनावट हुनुहुन्छ ।

हजुरको आज्ञाको शिरोधार्य गरेर कहिलै नसकिने,
तर स्वयं हजुर बिलासिताको पो छेकावट हुनुहुन्छ ।

ब्रम्हा बिष्णु महेश्वर तिनै लोक अनि भुवनमा पनि,
कसको कस्तो कर्म हजुरबाटै देखावट हुनुहुन्छ ।

पुर्ण छु भनेर नभन्नु हजुर यो कलियुगमा कहिलै,
खोजेर हुन्न धर्म हजुर कुकर्मले घेरावट हुनुहुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x