साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँध्ने सिक्री राम्रो होइन

Nepal Telecom ad

ठुलो मान्छे वहाँ नै हो जुम्लाहात गरे
मिल्ला जागीर,पाल्लास् पेट \’जनि\’ तिनले गरे
भन्छन् कोही बढा तिनको सेवा गर्नु पर्छ
तेरो आफ्नु के छ ? उनकै भर पर्नु पर्छ

टोकसो र दवाब बढ्छ गुलामीका लागी
ब्रह्म भन्छ बस्दिन म लिलामिका लागी
\’होइन भने\’, अर्को बोल्छ, \’उडिहाल विदेश\’
बस्ने ठाउँ नै होइन जावो जन्मिएको स्वदेश

ब्रह्म भन्छ किन्तु मौन बाहिर रहिकन
\’पेटौसधो\’ र कपास भन्दा ठुलो होइन धन
आत्मा भन्छ आत्माकै बिक्री राम्रो होइन
सुनकै भए पनि बाँध्ने सिक्री राम्रो होइन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x