साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा फल्ने बोट छ कि ?

Nepal Telecom ad

पैसा फल्ने बोट छ कि, या त गर्यौ भ्रष्टाचार ?
रातरातमै महम देख्छु, के गर्यौ यो चमत्कार ?

खाली खुट्टा हिंड्ने मान्छे, पजेरोमा देख्छु आज
जनताको प्यारा तिमी, कि त पायौ उपहार ?

डाडु पन्यु हात लिई, आफैं बनी सर्बेसर्बा
लुट्दा राष्ट्र यी पापीले, चुप छ याँ अख्तियार ।

विकासका सम्बाहक, पठाएर खाडीतिर,
योजना चैं राम्रै रैछ, घटाउने बेरोज्गार ।

रातरातमै धनी हुन, तिमी जस्तै बन्नु पर्छ
भनी देऊ सूत्र छ कि ? गर्नु पर्यो सुरसार ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x