साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुको पीडा तिमीलाई गनाउने

Nepal Telecom ad

यहाँ यस्तै छ साथी यस्तै छ चलन संसारको
मान्छे मर्दा मान्छेले नै खुसी मनाउने भो ।

भ्रम थियो सबैमा तिमी ज्ञानी भन्ने क्यारे
अब त संसार पनि एक्लै एक्लै रमाउने भो।

अरु रोएको हेरेर तिमी कति बस्न सक्छौ
अब त अरुको पीडा पनि तिमीलाई गनाउने भो ।

मात छ उन्माद छ के को त्यत्रो अचेल त्यहाँ र
दुःख त अरुको तिमीले रिमिक्स बनाउने भो ।

हाँसेर बाँच्न सिकेका होलाऊ तिमीले पनि साँच्चै
तर बिर्सेर सबै मान्छेले आफूझैं गोली चलाउने भो ।

आँखिभुईँ– ८, संखुवासभा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x