साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुक्याएर पानी भनी

Nepal Telecom ad

यो शहरको फूलभन्दा मेरै गाउँको पाती जाती
यो शहरको दिनभन्दा मेरै गाउँको राती जाती ।

एकै पल साथ दिएर जिन्दगी नै हर्छ शहर
यो शहरको साथीभन्दा मेरै गाउँको घाती जाती ।

केवल अंश लिन दिन बाउ छोरा भन्छ शहर
यो शहरको छोरोभन्दा मेरै गाउँको नाती जाती ।

झुक्याएर पानी भनी विष पिलाउँछ पापी शहर
यो शहरको हातभन्दा मेरै गाउँको लाती जाती ।

बसेरी– ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x