साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साफ गर आफ्नै अनुहार

Nepal Telecom ad

सिसाको घर हुनेहरूकै पत्थरको व्यापार
यसर्थ उत्तेजित भएको हुनुपर्छ यो बजार

हुँदैनन, दुश्मनहरू कहिल्यै दोस्त हुँदैनन्
बरू दोस्तहरूमै भेटिन्छ दुश्मनको अवतार

आज स्खलित भएका छन् यी पत्रकारहरू
भोलि मलाईनै बनाउन सक्छन् समाचार

ऐना पुछेर मात्रै दाग जाँदैन, जाँदैजाँँदैन
अरे यार पहिले साफ गर आफ्नै अनुहार ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x