साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाकुरामा होचा मान्छे

Nepal Telecom ad

अहिले
टाकुरामा
अग्लो पेट भएका होचा मान्छेहरू बसेका छन्
उनका आँखा साना छन्
मन सानु छ, मष्तिष्क सानु छ
मझेरीमा हेर्न सक्तैनन्
टाकुरबाट झरिन्छ कि ?
भनेर– भयभित छन्
हो
टाकुरामा
मन, बचन र कर्म
होचो भएका होचा मान्छेहरू बसेका छन् ।

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x