साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लीला उदासी झापा निवासी पत्रकार, सफल कानुन व्यवसायी, कवि, निबन्धकार, समाजसेवी र प्रेरक व्यक्तित्वका रूपमा परिचित हुहुन्छ । उहाँका प्राय सबै सिर्जनामा व्यङ्ग्यकाे बाहुल्यता रहेकाे छ । कृष्णमाया र शशीधर खनालका सुपुत्र लीला उदासी २००६ जेठ १२ गते इलाममा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक योग्यता पूरा गर्नुभएका उदासी अध्यापन तथा कानुनी सेवाबाट निवृत्त हुनुहुन्छ । हाल चारपाने, झापा बस्नुहुने उदासी २०२० देखि नेपाली साहित्य लेखनमा प्रवेश गर्नुभएको हो । उहाँका ‘आज भालेलाई बास्न निषेध छ’ (२०५८), ‘यसपल्ट पनि बाली लागेन’(२०५६), ‘मेराे लिम्पियाधुरा’ (२०७९) कवितासङ्ग्रह प्रकाशित छन् ।
मान्छे पोचो भयो !

मान्छे पोचो भयो !

लीला उदासी : मान्छे पोचो भयो ! मैले देख्ता- मान्छे निक्कै अग्लो थियो सुन्दर थियो /

पुरा पढ्नुहाेस्
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी : पर्दा लाग्दै छन् उघ्रदैछन् लाग्दै, उघ्रँदै गर्दै छन् - पर्दाहरू नाटक देखाउदैछन्, साहेबहरू

पुरा पढ्नुहाेस्
मेरो लिम्पियाधुरा

मेरो लिम्पियाधुरा

लीला उदासी : जसले तिम्रो आर्जन गरे जसले तिम्रो मुलुक बनाएर तिमीलाई दिए सुन ! उनले

पुरा पढ्नुहाेस्
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी : एउटा मान्छे गफ गर्न जान्ने-तर ढाँट्न नजानेर नेता हुन सकेन कुरा बुझाउन जान्ने

पुरा पढ्नुहाेस्
उनीहरू ऐना हेर्दैनन्

उनीहरू ऐना हेर्दैनन्

लीला उदासी : उनीहरूले आफ्ना बारेमा धेरै कुरा बताए केहीले त पत्याए धेरैले पत्याएनन् तर नपत्याउनेले

पुरा पढ्नुहाेस्
उहाँ

उहाँ

लीला उदासी : उहाँको नाम भन्ने हिम्मत मसँग छैन। किनभने म कायर हुँ। कायहरूले भोग्नुपर्ने जुनसुकै

पुरा पढ्नुहाेस्
साँढेहरू

साँढेहरू

लीला ‘उदासी’ : डामेर छाडेका एक हुल साँढेहरू बाली चर्दैछन् पसिना र रगतको बालीले साँढेहरू पेट

पुरा पढ्नुहाेस्
अहिलेसम्म ऊ फर्केन

अहिलेसम्म ऊ फर्केन

लीला उदासी : कौतूहलपूणर् र गम्भीर अनुहार साथीहरूसँग धेरै मिल्ने निर्धा र निमुखासँग गल्ने यस्तो हुलिया

पुरा पढ्नुहाेस्
भत्काउनेहरू

भत्काउनेहरू

उनीहरू, नियतमा खोटै खोट र अरूलाई प्रहार गर्न अनगिन्ती चोटै चोटको भण्डार बोकेर केही गर्न तयारीमा

पुरा पढ्नुहाेस्
फोहोरको डङ्गुर

फोहोरको डङ्गुर

भूपि शेरचनले मुलुकभरि हल्ला चलेको भेटेका थिए हल्ला देखेका थिए र यो हल्लै हल्लाको देश हो

पुरा पढ्नुहाेस्