लीला उदासी झापा निवासी पत्रकार, सफल कानुन व्यवसायी, कवि, निबन्धकार, समाजसेवी र प्रेरक व्यक्तित्वका रूपमा परिचित हुहुन्छ । उहाँका प्राय सबै सिर्जनामा व्यङ्ग्यकाे बाहुल्यता रहेकाे छ । कृष्णमाया र शशीधर खनालका सुपुत्र लीला उदासी २००६ जेठ १२ गते इलाममा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक योग्यता पूरा गर्नुभएका उदासी अध्यापन तथा कानुनी सेवाबाट निवृत्त हुनुहुन्छ । हाल चारपाने, झापा बस्नुहुने उदासी २०२० देखि नेपाली साहित्य लेखनमा प्रवेश गर्नुभएको हो । उहाँका ‘आज भालेलाई बास्न निषेध छ’ (२०५८), ‘यसपल्ट पनि बाली लागेन’(२०५६), ‘मेराे लिम्पियाधुरा’ (२०७९) कवितासङ्ग्रह प्रकाशित छन् ।
विडम्बना
पहिला त अरू नै कुरा भनेर शुरु भएको थियो यात्रा –तरबाटैमा रहर गरेउनीहरूलेघाम समाएर मुठीमा कैद
पुरा पढ्नुहाेस्ठूलाघरेहरू
ठूला घरका झ्यालका पर्दाहरू पातला भकाए छन् पारदर्शी भएका छन् हुँदा–हुँदै ठूला घरका झ्यालका पर्दा हराएका
पुरा पढ्नुहाेस्आँखा चिम्लेर बसौं
अहिलेएकैक्षणढोका थुनेर बसौंझ्याल थुनेर बसौंपर्दा लगाएर बसौं कान थुनेर बसौं हाम्रो घर अगाडि जुलुस आइरहेछ ।
पुरा पढ्नुहाेस्उनीहरू !
विदेशीहरूले किनिदिने भएपछि लाज छोप्नेफाटेका र टालेका, टालाटुलीहरू काखीमा च्यपेर– बेच्न लाम लागेका‘मान्छेहरू को हुन् ?’मेरो
पुरा पढ्नुहाेस्छिमेकी
१. पुर्खाले आर्जेको भोगचलन गरिरहेको हड्डी घोटेर छर्कँदै– जोगाएको लालपुर्जा भएको सिमानाको जमिन, सीमास्तम्भ, हराउँदै आएका
पुरा पढ्नुहाेस्को कसका सन्तान ?
च्यातिएको टोपी र दौरा–टालेको भोटो र सुरुवाल लगाएका मान्छेहरूनिश्लोट अँध्यारोमा लालबहादुर शास्त्री र होचिमिन्ह खोजिरहेछन् सल्लाको
पुरा पढ्नुहाेस्टाकुरामा होचा मान्छे
अहिलेटाकुरामा अग्लो पेट भएका होचा मान्छेहरू बसेका छन् उनका आँखा साना छन् मन सानु छ, मष्तिष्क
पुरा पढ्नुहाेस्भूतपूर्व साथी
हामी एकपटक– सँगै हिँड्थ्यौं अभावका क्षणहरू धित मरून्जेल खप्थ्यौं भोक बाँड्थ्यौं एउटाको शोक मेट्न अर्को हत्ते
पुरा पढ्नुहाेस्अगाडि हिँड्नेसँग
धेरैलाई लागेको थियो मुलुक यस्तो होस् −सुन्दर सम्पन्नसभ्य होस् सबैको ओठमा हाँसो होस्मन प्रफुल्लआँखामा कौतुहल र
पुरा पढ्नुहाेस्संविधान
अहिले हामीती आमाका सन्तान जस्तै भएका छौजसले अँगेनामा लोहोरो पोल्न हालेकी छिन् र ‘एक दिन पाक्छ’,
पुरा पढ्नुहाेस्


lila udasi
























