साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विडम्बना

Nepal Telecom ad

पहिला त
अरू नै
कुरा भनेर
शुरु भएको थियो
यात्रा –
तर
बाटैमा
रहर गरे
उनीहरूले
घाम समाएर
मुठीमा कैद गर्न
र गोजीमा सारेर
आफैले उपभोग गर्न
र आफन्तलाई पनि
अलिकति दिने – भने
तर
घामका किरणहरू
निमाण गरी रहेछन्
पारदर्शी बिम्बहरू

फ्याँकि रहेछन्
न्यानु – न्यानु स्पर्श
र स्पर्श दौडी रहेछ
निरीह तर्फ
तर निरीहहरू भागी रहेछन्
पर –परसम्म
यसरी
घामको न्यानु स्पर्श
अपुताली परे जस्तै भएको छ
निरीहहरूलाई
घामको स्पर्श
आफ्नै निजी कुरा
तर
अपुताली पनि परेको भनेर
तिनले खाइदिएको
जस्तै भएर
पुछिँदै – पुछिँदै
मेटिँदै – मेटिँदै
टरिरहेछ
टरिरहेछ
निरिहहरूका लागि ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साहेबहरूका चटक

साहेबहरूका चटक

लीला उदासी
विष्णु नवीन

विष्णु नवीन

लीला उदासी
उहाँ

उहाँ

लीला उदासी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x