लीला उदासी झापा निवासी पत्रकार, सफल कानुन व्यवसायी, कवि, निबन्धकार, समाजसेवी र प्रेरक व्यक्तित्वका रूपमा परिचित हुहुन्छ । उहाँका प्राय सबै सिर्जनामा व्यङ्ग्यकाे बाहुल्यता रहेकाे छ । कृष्णमाया र शशीधर खनालका सुपुत्र लीला उदासी २००६ जेठ १२ गते इलाममा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक योग्यता पूरा गर्नुभएका उदासी अध्यापन तथा कानुनी सेवाबाट निवृत्त हुनुहुन्छ । हाल चारपाने, झापा बस्नुहुने उदासी २०२० देखि नेपाली साहित्य लेखनमा प्रवेश गर्नुभएको हो । उहाँका ‘आज भालेलाई बास्न निषेध छ’ (२०५८), ‘यसपल्ट पनि बाली लागेन’(२०५६), ‘मेराे लिम्पियाधुरा’ (२०७९) कवितासङ्ग्रह प्रकाशित छन् ।
अगाडि हिँड्नेसँग
धेरैलाई लागेको थियो मुलुक यस्तो होस् − सुन्दर सम्पन्न सभ्य होस् सबैको ओठमा हाँसो होस् मन
पुरा पढ्नुहाेस्सेता अपराधीहरू
उनीहरू रङ्ग बदली रहेछन् हर पल, हर क्षण अर्कै रङ्गमा आफूलाई फेरिरहेछन् कालो रङ्बाट सेतो बन्ने
पुरा पढ्नुहाेस्उनीहरूले शपथ लिए
उनीहरूले शपथ लिए हामीले हेरिरह्यौ, सुनिरह्यौं शपथमा नयाँ पनि थिए पुराना पनि थिए शपथ मुलुक र
पुरा पढ्नुहाेस्सन्तान को कसका ?
च्यातिएको टोपी र दौरा–टालेको भोटो र सुरुवाल लगाएका मान्छेहरूनिश्लोट अँध्यारोमा लालबहादुर शास्त्री र होचिमिन्ह खोजिरहेछन् सल्लाको
पुरा पढ्नुहाेस्अहिलेको गाउँ
गाउँ भनेको अलिकति लेकअलिकति बेसीअलिकति खेत अलिकति बारीगाउँ भनेको त सबैको छहारीकोही वारि कोही पारिगाउँ भनेको
पुरा पढ्नुहाेस्संविधान
अहिले हामीती आमाका सन्तान जस्तै भएका छौँजसले अगेनोमा लोहोरो पोल्न हालेकी छिन् र “एक दिन पाक्छ”,
पुरा पढ्नुहाेस्तीज पहिले र अहिले
पहिले– पहिले दर खाने दिन सम्ममाचेली–वेटी माइत आउँथेदिदी, बहिनी, फुपू भदै भेला हुन्थेदुख सुखका कुरा गर्थेरुन्थेबर्षभरीका
पुरा पढ्नुहाेस्म पनि गोरु हुँ
जब म फुर्सतमा हुन्छु, त्यस बेला म अतीत सम्झिन्छु । रमाइलो पनि लाग्छ । समय, स्थान,
पुरा पढ्नुहाेस्विडम्बना
पहिला त अरू नै कुरा भनेर शुरु भएको थियो यात्रा –तरबाटैमा रहर गरेउनीहरूलेघाम समाएर मुठीमा कैद
पुरा पढ्नुहाेस्

lila udasi


























