साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हस्तान्तरण

शुरु गरौँ आजैबाट अहिले नगरे कहिले गर्ने ? समय फर्केर आउदैन मृत्यु ले कसैलाई पर्खिदैन हस्तान्तरण माग हो यो समयको ।

Nepal Telecom ad

पार्वती पुडासैनी :

हस्तान्तरण गर्नु पर्छ हरेकले
सत्ता, सम्पति, विवेक र बिचारको

बावु आमाले छोराछोरीलाई
सासु ससुराले ज्वाइँ र बुहारीलाई

बृद्द बृद्दाले युवाहरूलाई
गर्नुपर्छ समयको हस्तान्तरण

परिवर्तन हुनुपर्छ समयसँगै
परिवर्तन रोक्नु हुँदैन, रोक्न सकिँदैन

शुरु गरौँ आजैबाट
अहिले नगरे कहिले गर्ने ?
समय फर्केर आउदैन
मृत्यु ले कसैलाई पर्खिदैन

हस्तान्तरण
माग हो यो समयको ।

०००
नयाँ बसपार्क, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x