साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

Nepal Telecom ad

अहिले हामी
ती आमाका सन्तान जस्तै भएका छौँ
जसले अगेनोमा लोहोरो पोल्न हालेकी छिन्
र “एक दिन पाक्छ”, भनेकी छिन् ।
हामी पनि पर्खी रहेछौँ, धैर्यसँग
बन्छ कि संविधान, भनेर
तर, ए ! माननीय सभासद् !
कृपया एक पटक बताई दिनुहोस् त
कति फरक छ ?
त्यो लोहोरो र तपाईंहरूले बनाउने भनेको संविधानमा ?
२०६८ चैत्र, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x