साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेत्कौली

नेता - सातपुस्तालाई पुग्ने सम्पत्ति कमाइसकेँ, यहाँको बैँकको खातामा नदेखिओस् भनेर विदेशी बैंकमा राखेको छु । ख्वै थाहा पा को ?

Nepal Telecom ad

अमर अधिकारी :

१.
पत्रकार – नेताज्यू ! तपाईं त कुनैबखत प्रधानमन्त्री हुनुहुन्थ्यो, राम्रो काम के गर्नुभो ?
पूर्वप्रधानमन्त्री – थाहा पाउनुभएन ? अकुत सम्पत्ति आर्जन गरेका भन्सारका पूर्व भ्रष्ट हाकिमलाई अख्तियारको प्रमुख बनाएको ?

२.
पत्रकार – तपाईं त पूर्व उद्योगमन्त्री ! औद्योगिक संस्थानमा के के सुधार गर्नभएको थियो त ?
पूर्वमन्त्री – थाहा नपाएजस्तो नगर्नुस् न ! म मन्त्री भएको बेला संस्थानमा आठकक्षा पनि नपढेकालाई सञ्चालक सदस्यमा नियुक्त गरेको थियो हैन र ?

३.
मतदाता – हाम्ले त्यत्रो भोट दिएर पठाको ! काम खास केही गर्नभएन नि नेताज्यू ?
नेता – अनभिज्ञले गरेजस्तो प्रश्न नगर्नुस् न । देशका युवाहरुलाई विदेशमा ट्वाइलेट सोहोर्नु पठाइसक्यौँ। गाउँमा खेतबारी बाँझो पारिसक्यौँ । त्यहाँभन्दा कनि गर्नु ?

४.
कार्यकर्ता – मैले पार्टीका लागि त्यत्रो त्याग गरेँ, ख्वै त मैले चान्स पाको ?
नेता – ठेकदारी गर्नुस्, डोजर म किनिदिउँला, कच्चा काम गरेपनि बजेट मिलेर हजम पारौँला नि त !

५.
पत्रकार – नेताज्यू ! तपाइँ त घरिघरि मन्त्री बन्नुभो देशका लागि के के प्रगति गर्नुभयो ?
नेता – सातपुस्तालाई पुग्ने सम्पत्ति कमाइसकेँ, यहाँको बैँकको खातामा नदेखिओस् भनेर विदेशी बैंकमा राखेको छु । ख्वै थाहा पा को ?

०००
खुंग्री, रोल्पा । हाल बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x