साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

त्यत्रो मोटो कुचो एकमहिनामै दुब्लाएर यति सानो भैसक्यो, थाहा पाउदिनौँ ? कुचोबाट खस्छ धुलो भनेर ?

Nepal Telecom ad

अमर अधिकारी :

(एक गृहिणी पसलमा)
गृहिणीः साहुजी पैसा पुगिन, एकपाउ जिराको सट्टा मेहन्दी दिनुस् त।
साहुः जिराभन्दा महत्वपूर्ण चिज मेहन्दी भयो बा। जिरा पनि लानुस् ! पैसा पछि दिनुहोला।
-१-

(दुई अधबैँसे महिला गफ गर्दै)
एउटीः खराब भनेको मनै हो !
अर्कीः ए तपाइँ नै हो नि ?
एउटीः म भन्या हो नि ! मन भनेको मन !!
-२-

(श्रीमती बढार्दै)
श्रीमतीः कहाँबाट आउँछ कोठामा यत्रो धुलो दिनदिनै ?
श्रीमान्: त्यत्रो मोटो कुचो एकमहिनामै दुब्लाएर यति सानो भैसक्यो, थाहा पाउदिनौँ ? कुचोबाट खस्छ धुलो भनेर ?
-३-

(घरछेउँमा घर ढलान हुँदै गर्दा)
वीरबलः कतातिर जानलाग्नुभयो, सपरिवार ?
बलवीरः हाम्रो घर छेउमा नयाँ घर ढलान गरिराछन्, जेनेटरको आवाजले कानै खाने भएकोले घरमा बस्न नसकेर यसो घुम्नका लागि निस्केको नि !
-४-

(कक्षामा पढाई भैरहँदा)
शिक्षकः ल भन त राजु सभा कति किसिमका हुन्छन् !
राजुः वार्षिक साधारण सभा र विशेष साधारण सभा सर !
रामुः संखुवासभा पनि हो सर .
-५-

०००
खुंग्री, रोल्पा । हालः बुढानिलकण्ठ, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x