साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

एकले अर्काको संवेदना बुझ्नु पर्ने हो मजबुत सम्बन्धका लागि एउटा थिचिएको थिचियै र अर्कोले थिचेको थिच्यै कसरी चल्छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मनमौजी छन् मन लागेको आफूखुसी गर्छन्
कपटीहरू कानेखुशी साउती जासुसी गर्छन्
आफ्नै लयमा बाँचिरहन्छन् स्वाभिमानीहरू
मनमा दासता बाँचेकाहरूले चाप्लुसी गर्छन् ।

२.
जानाजान ढुङ्गामा खुट्टा ठोस्न कहाँ सकिन्छ र
बलजफ्ती कसैको मन खोस्न कहाँ सकिन्छ र
मनभित्र आगो हुनेहरूले डढेलो लगाए भन्दैमा
मनको आवादीमा आगो झोस्न कहाँ सकिन्छ र ।

३.
कोही शोक कोही उत्सव मनाइरहन्छ्न् घरीघरी
कसैले दीप कसैले दील जलाइरहन्छ्न् घरीघरी
प्रदर्शनीमा राख्न र विज्ञापन गर्न नमिलेर मात्रै हो
यादका जन्ती र मलामीहरू आइरहन्छन् घरीघरी ।

४.
एउटा मिचिएको मिचियै अर्को मिचेको मिच्यै कसरी चल्छ ?
एउटा किचिएको किचियै अर्को किचेको किच्यै कसरी चल्छ ?
एकले अर्काको संवेदना बुझ्नु पर्ने हो मजबुत सम्बन्धका लागि
एउटा थिचिएको थिचियै र अर्कोले थिचेको थिच्यै कसरी चल्छ ?

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x