साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

के भन्नु ख्वै ? आमा करोडपति जोगीको पूजामा व्यस्त, बा चाहिँ सिनेमा हेर्नमा मस्त। विचार नमिलेपछि झगडा हुनु सामान्य भैगो नि अंकल ! मेरो पो बिचल्ली भो।

Nepal Telecom ad

अमर अधिकारी :

(श्रीमान् श्रीमती तरकारी पसलमा गएछन्)
श्रीमानः त्यो टर्रो अमलाको भाउ कति हो साहुजी ?
श्रीमतीः टर्रो किन भन्नुपरेको नि, अमला मात्रै भने भैहाल्छ नि !
श्रीमानः तिम्ले चिप्लेभिण्डी, तितेकरेला भन्नहुने ! मैले टर्रो अमला भन्न नहुने ?

(कक्षामा पढाइ भैरहँदा)
शिक्षकः ल राजु भन त ! साला कति प्रकारका हुन्छन् ?
राजुः जेठोसाला, माहिलोसाला, साहिँलोसाला, कान्छोसाला सर !
रामुः हैन सर ! म भन्छु- गौशाला, धर्मशाला, बदशाला, पाठशाला ।

(टोलमा साथी भेट्न आएपछि)
आगन्तुकः यो टोलमा तारेको घर कुन होला ?
पसलेः खोई तारे नामको मान्छे यो टोलमा भए जस्तो लाग्दैन ।
आगन्तुकः उहाँको खास नाम तारक रेग्मी हो, अलि हतार भएर तारे भनेको।

(वल्लो छिमेकीले पल्लो छिमेकीको छोरा रोहनलाई सोध्दै)
छिमेकीः ए रोहन बाबु ! तिम्रा बाउआमा किन सधैँ झगडा गरिरहनुहुन्छ हँ ?
रोहनः के भन्नु ख्वै ? आमा करोडपति जोगीको पूजामा व्यस्त, बा चाहिँ सिनेमा हेर्नमा मस्त। विचार नमिलेपछि झगडा हुनु सामान्य भैगो नि अंकल ! मेरो पो बिचल्ली भो।

(श्रीमान् पसलबाट आएर भान्सामा पस्दै)
श्रीमतीः कहाँबाट ल्याउनुभयो यति राम्रो गोलभेँडा ?
श्रीमानः जति राम्रो भए पनि सित्तैमा दिने हैन क्या रे ! पसलको नाम किन भन्नुपर्यो ?

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x