साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्कौली

हप्ता दिनपछि बल्लबल्ल एकपटक नमस्ते पाएको छु, त्यो पनि फर्कायो भने त मसँग नमस्ते सून्य हुन्छ।

Nepal Telecom ad

अमर अधिकारी :

(प्रसूतिगृहमा गएपछि डाक्टरले गर्भवतीलाई जाँच्दै)
डाक्टरः पाठेघरको अवस्था कस्तो छ ? ठीक छ ?

गर्भवतीः शिशुघर भन्नुस् न डाक्टरसाब ! हामीले के बाख्राको पाठो पाउने हो र ?
१

(चिया गफमा व्यस्त लेखक र पाठक)
पाठकः तपाईँलाई भर्खरै नमस्ते गरेर गएका मान्छेलाई नमस्ते किन नफर्काउनु भएको ?

लेखकः हप्ता दिनपछि बल्लबल्ल एकपटक नमस्ते पाएको छु, त्यो पनि फर्कायो भने त मसँग नमस्ते सून्य हुन्छ।
२

(पल्लो छिमेकीले वल्लो छिमेकीलाई सोध्दै)
पल्लो छिमेकीः खाना भो ?

वल्लो छिमेकीः भो !

पल्लो छिमेकीः अनि फेरि किन पस्किन थाल्नुभो त ?

वल्लो छिमेकीः अघि त खाना तयार भो भनेको नि, तपाईँले भो मात्रै भन्नुभो, कि त खानुभो भनेर सोध्नुपर्थ्यो।
३

(श्रीमान् श्रीमती तरकारी पसलमा गएछन्)
श्रीमानः कोक्याउने पिँडालुको भाउ कति हो साहुजी ?

श्रीमतीः कोक्याउने किन भन्नुपरेको नि, पिँडालु मात्रै भने भैहाल्छ नि !

श्रीमानः तिम्ले मञ्जनलाई दन्तमञ्जन भन्न हुने मैले पिँडालुलाई कोक्याउने पिँडालु भन्न नहुने ?
४

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x