साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघचाल

सरकारसँग राहत हुन्छ रे भनेको सुनिन्छ सुन्न त तर हाम्रा लागि चामल आउँदैन त्रिपाल आउँदैन

Nepal Telecom ad

सरकारी कर्मचारीलाई जस्तो झेल्झाल आउँदैन
म सिधा सोझो मान्छे हुँ मलाई बाघचाल आउँदैन

छेउछेउमा बिचबिचमा भनेरै पनि गायक भएका छन्
चिच्याउन मात्र आउँछ सुर आउँदैन ताल आउँदैन

सरकारसँग राहत हुन्छ रे भनेको सुनिन्छ सुन्न त
तर हाम्रा लागि चामल आउँदैन त्रिपाल आउँदैन

खाटमा बिरामी घिट्घिट छ दवाई गर्ने उपाय छैन
दीनदुःखीलाई मर्न पनि भन्ने बित्तिकै काल आउँदैन ।

अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x