साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले उम्रेला तिम्रो केश !

Nepal Telecom ad

बरै !! तालु टकटकिन्छ बरु, कहिले उम्रेला तिम्रो केश !
सन्धिले सबै सकिसक्यौ रे, अब कहाँ छ मेरो देश ??

सिंगापुर हुन्छ भन्दै मिठा भाषण त गर्थ्याै !
देश सयौ वर्षपछि धकेल्यौ, बरु तिमी मरेको बेस !!

बालापोथरी होइन तिमि, थुप्रो मन्त्री भइसक्यौ !
कतिहानथाप छ अझै, कति हेर्नु कुकुर बिरालाको रेस ??

छटाहा जस्तो फटाहा तिमी, होलिवाइनले नुहाइसक्यो !
हे दैव ! दौरा सुरुवाल बेचेको दिन, कहाँ रह्यो नेपाली भेष ??

अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x