साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

रगतले सिचिएको हाम्रो, माटो त्यसै रुखिएछ, धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँवर्ष ।

Nepal Telecom ad

हर्षभर्दै पीडित ओठमा, मुस्कान ल्याऊ नयाँवर्ष,
हत्या र हिंसा विरुद्धमा, आवाज उठाउ नयाँवर्ष,

बिग्रिसक्यो हाम्रो मुलुक, हानाहान र तानातानले,
सुमार्गको परिचय के हो ? सिकाउन आऊ नयाँवर्ष,

रगतले सिचिएको हाम्रो, माटो त्यसै रुखिएछ,
धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँवर्ष,

हरियाली डाडा पाखा, झरनामाथि चौरी गोठ,
पग्लिएको हिमाललाई रोक्न आऊ नयाँ वर्ष,

चर्किदैछ कथा ब्यथा मुर्झिए किन सबै हर्ष,
शौभाग्यको वर्ष छर्दै शान्ति बोकी ल्याऊ नयाँवर्ष,

प्रतिद्वन्दी धेरै भए, धनबिया मुर्ख बर्ग,
सद्भावनाको आँखा खोल्दै थेग्न आऊ नयाँवर्ष,

संसारभरि भाग्न लागे, जागरिला युवा हातहरू,
उन्नतिको वर्षा छर्दै, युवालाई रोक्न आऊ नयाँ वर्ष ।

इजरायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x