साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज छोप्नलाई

Nepal Telecom ad

नआउनु पर्थ्याे  तर ऊ कुसमयमा आयो ।
आफ्नै हो आफ्नै भए पनि आँखामा बिझायो ।

अभावमा यस्तो पनि गर्छन् बाहरूले बुझ्न जरुरी छ
आमाको लास छोपे अनि छोरो विदेश पठायो ।

सुधार गृहमा भेटियो र उसको नाम सोधियो
जवाफमा थर नेपाल नाम बुद्ध बतायो ।

नाङ्गो ज्यानले राष्ट्रियता के जाग्थ्यो र खै ?
उसले लाज छोप्नलाई झण्डाको कट्टु लगायो ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x