साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मान्छेले छिनछिनमा रङ्ग फेरेको देखेर बिचरा त्यो छेपारो समेत दङ्ग परेको छ ।

Nepal Telecom ad

१.
दोस्ती अनि दुश्मनी एउटै सङ्ग गरेको छ
एउटै चेहरामा पनि अनेकौं रङ्ग भरेको छ
मान्छेले छिनछिनमा रङ्ग फेरेको देखेर
बिचरा त्यो छेपारो समेत दङ्ग परेको छ ।

२.
भोट हाल्न बाहेक अरु केही पाइएन हामी बालिगहरूले
माटोदेखि पानीसम्म बेचेर खाए देशका मालिकहरुले
आँसु, रगत र मृत्युमाथि मजाक गर्नेहरू हो होशियार
गालामा थप्पड मार्नेछन् अब शहीदका सालिकहरूले ।

३.
गाली अथवा निन्दाले अलिकति छुनु पनि पर्यो नि
अनुहारको कालो साबुन पानीले धुनु पनि पर्यो नि
तपाईंले भन्नुहुन्छ यिनीहरू साह्रै बदनाम भए भनेर
बदनाम हुनलाई त पहिला नाम हुनु पनि पर्यो नि ।

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x