साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल मुहुर्त

क्यास नास्ती, ग्याँस नास्ती, फलम् नास्ती, जलम् नास्ती, दुर्भाग्यम् ये नेपालीनाम् भोको पेटाम् सधैँ सास्ती ।

Nepal Telecom ad

एकादेशे पृथ्वी नामे कुनापटि नेपालती,
एता फुत्त उता फुत्त भकुन्डो झैँ फालती,
नेता नेती सधैँभरी ब्यौरा कुकुर बिरालाए,
जन्ता सुँक्क, देशै घुँक्क, सिनु जस्तै लुसे खाए ।

जनतानाम् रगतमासी चुसिचुसी रमायती,
सात पुस्तेन प्रसस्तती श्रीसम्पती कमायती,
बिदेशानाम् मनुष्यने ह्वात्त जुठो छर्कायती,
सोर्दा सोर्दै उक्त जुठाम् देशै चिलिम फर्कायती ।

इदं भ्रष्ट उदं भ्रष्ट त्वम् चालाम भयो प्रष्ट,
त्वम् पिताम् बिर्ता हैन, देश गर्छौ कति नष्ट ?
छिमेकीनां स्वर्र्ग पुगे अहम् देशै गनायती,
छिटै चाँडै येते देशे सोमालिया बनायती ।

चारो छर्ते छर्ते हम्को विदेशीनां भुलायती,
जन्ता भोकै भक्लक भक्लक, नेताम् भुँडी फुलायती,
क्यास नास्ती, ग्याँस नास्ती, फलम् नास्ती, जलम् नास्ती,
दुर्भाग्यम् ये नेपालीनाम् भोको पेटाम् सधैँ सास्ती ।

तालु केशे, रुन्चे फेसे, हावा देशे, सधैँ ठेसे,
शरणार्थी बन्ने नामे नेपालीने पास्पोट पेशे,
बिदेशीने इदं उदं खेल्ने हाम्रा नेता गोटी,
गोलोबकै गैबार नेताम् स्वाहा भनौँ एकैचोटी ।।
स्वाहा !!!

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x