साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंकै छ कतै किन-बेच त होइन

छेउ पर्नै मन छैन अचेल मुस्कानसँग

Nepal Telecom ad

कसैको केही लाग्दैन क्षुद्र अभिमानसँग
आफैं आफ्नो खेलबाड गर्न सक्छ जीवनसँग

हाँसेरै शीर चुटाइ दिन्छ मान्छे हिजोआज
छेउ पर्नै मन छैन अचेल मुस्कानसँग

शंकै छ कतै किन-बेच त होइन यो पनि
भो लाग्दैन गरिहालौँ मित्रता सम्मानसँग

सोचिरहेछु उपाय आउँदैन यो दिमागमा
बच्न गाह्रो छ मानिसलाई अपमानसँग

के माग्छेस् माग भन्छ यदि कोही भने मलाई
मानव बन्ने माग्छु बरदान भगवानसँग ।

बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x